Description
नेपालमा पहिलो पटक बजारमा ल्याइएको Alkaline (क्षारीय) Mineral Drop ले साधारण पानीलाई तुरुन्तै क्षारीय–मिनरल युक्त स्वास्थ्यप्रद पानी मा परिवर्तन गर्छ।
विविध अध्ययनहरूले यसले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखाएका छन्।
शरीरको pH सन्तुलन राख्ने, पाचन प्रणाली सुधार गर्ने, प्रतिरोधात्मक क्षमता बढाउने र दैनन्दिन जीवनमा ऊर्जा प्रदान गर्ने शक्तिशाली प्राकृतिक मिनरल मिश्रण हो।
Specifications
Benefits (फाइदाहरू):
१. पेटको ग्यास, जलन र एसिडिटी तुरुन्त घटाउँछ।
२. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
३. मूत्र प्रणालीको स्वास्थ्य सन्तुलित बनाउँछ।
४. शरीरलाई आवश्यक प्राकृतिक मिनरल्स प्रदान गर्छ।
५. कमजोर शरीरलाई पुनः सक्रिय बनाउँछ।
६. तनाव घटाई निद्रा सुधार गर्न मदत गर्छ।
७. थकान, कमजोरी र आलस्य कम गर्छ।
८. तनाव कम गरि एकाग्रता र मेमोरी सुधार गर्छ।
९. तौल घटाउन सहयोग, मेटाबोलिजम सक्रिय बनाउँछ।
१०. शरीरमा जम्मा भएका बिषाक्त पदार्थ (toxins) हटाएर सफा बनाउँछ।
११. हड्डी मजबुत बनाउँछ, जोर्नी दुखाइमा राहत।
१२. पाचन प्रणाली सुधार, कब्ज र अपचमा लाभ।
Usage Instruction (प्रयोग विधि):
-
१ देखि २ लिटर पानीमा १ थोपा Alkaline Mineral Drop हाल्नुहोस्।
-
राम्ररी हलचलाएर तत्काल पिउन सकिन्छ।
-
दिनमा २–३ पटक प्रयोग गर्न सकिन्छ।
Ideal For:
-
परिवार र व्यक्तिगत प्रयोग
-
Fitness, gym users
-
Digestive & acidity problems
-
Office, home, travel use